You are viewing the translated version of यात्रा अनुमतिपत्र.

Section 17
यात्रा अनुमतिपत्र
(१) विभाग र नियोगले यात्रा अनुमतिपत्र जारी गर्न सक्नेछन्‌।
(२) उपदफा (१) बमोजिम जारी हुने यात्रा अनुमतिपत्र प्राप्त गर्ने शर्त र जारी गर्नु पर्ने अवस्था तोकिए बमोजिम हुनेछ।